आइतवार, चैत्र २९, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • बेलायतद्वारा वाग्नर समूहलाई आतंककारी समूहका रुपमा प्रतिबन्ध

बेलायतद्वारा वाग्नर समूहलाई आतंककारी समूहका रुपमा प्रतिबन्ध


कान्तिपथ


संसारभर भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहलाई बेलायतले आतंककारी समूहका रुपमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

प्रतिबन्धपछि वाग्नर समूहमा सदस्य हुन वा सो समूहलाई समर्थन गर्न अवैध हुनेछ । संसदमा पेस भएको मस्यौदा प्रस्तावमा सो समूहको सम्पत्तिलाई आतंकवादी सम्पत्तिका रुपमा वर्गीकृत गर्दै जफत गर्न अनुमति दिनेछ ।

बेलायती गृहमन्त्रीले वाग्नर हिंसात्मक र विनासकारी समूह भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सैन्य उपकरण रहेको बताउनु भयो । वाग्नर समूहले युक्रेन र अफ्रिकामा गरेको काम विश्व सुरक्षाकै खतरा भएको गृहमन्त्रीको भनाइ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत