सोमवार, मंसिर १८, २०८०

अभिनेता सुशिल क्षेत्रीलाई मातृशोक


कान्तिपथ


नेपाली चलचित्रका चर्चित अभिनेता सुशिल क्षेत्रीलाई मातृशोक परेको छ । क्षेत्रीकी आमा देवमाया भण्डारीको ८० वर्षको उमेरमा कार्तिक १८ गते पाटन हस्पिटलमा भएको हो ।

भण्डारीका ३ छोराहरु रविन्द्र कुमार भण्डारी, सुरेन्द्र भण्डारी र सुशिल क्षेत्री तथा एक छोरी सुसन भण्डारी थापा रहेका छन् । भण्डारीलाई समवेदना दिन कलाकर्मी, समाजसेवीहरु घोवीघाटस्थित निवासमा पुगिरहेका छन् ।

अभिनेता क्षेत्री लामो समयदेखि अमेरिका बस्दै आईरहेका छन् । आमाको काजकिरियाको कामको लागि क्षेत्री नेपाल आएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत