एनआरएनए स्वास्थ्य समितिमा डा सापकोटा
आइतवार बैशाख १८, २०७९
गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०, स्वास्थ्य समितिका संयोजकमा डा सञ्जीव सापकोटा मनोनीत हुनुभएको छ । एनआरएनएको शनिबार बसेको ८५ औंँ बैठकले डा सापकोटालाई सो समितिका संयोजकमा पुनः चयन गरेको हो ।
ग्लो…