आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आजदेखि सेमिफाइनलको खेल शुरु हुँदैछ । भारतको वाङखडेमा दिउँसो सवा २ बजे हुने पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड खेल्दैछन् ।
जारी विश्वकपमा भारत अपराजित टोली हो भने न्युजिल्याण्ड नौ मध्ये पाँच खेल जितेर चौथो स्थानमा रहेको टोली हो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलिया भोलि खेल्नेछन् । फाइनलमा पुग्ने २ टोलीले उपाधिका लागि नोभेम्बर १९ मा खेल्नेछन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ