शुक्रबार, बैशाख ७, २०८१

विश्वकप सेमिफाईनल : भारत र न्युजिल्याण्ड भिड्दै


कान्तिपथ


आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आजदेखि सेमिफाइनलको खेल शुरु हुँदैछ । भारतको वाङखडेमा दिउँसो सवा २ बजे हुने पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड खेल्दैछन् ।

जारी विश्वकपमा भारत अपराजित टोली हो भने न्युजिल्याण्ड नौ मध्ये पाँच खेल जितेर चौथो स्थानमा रहेको टोली हो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलिया भोलि खेल्नेछन् । फाइनलमा पुग्ने २ टोलीले उपाधिका लागि नोभेम्बर १९ मा खेल्नेछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत