शुक्रबार, साउन २, २०८२

सामाजिक सञ्‍जाल प्रयोगसम्बन्धी निर्देशिकामा के छ ?


कान्तिपथ


सरकारले बनाएको ‘सामाजिक सञ्‍जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका २०८०’ को पूर्णपाठ सार्वजनिक भएको छ।

परिमार्जनसहित मन्त्रिपरिषद्बाट स्वीकृत निर्देशिकाको पूर्णपाठ सार्वजनिक गरिएको हो।

सात पृष्ठ र १५ बुँदामा प्रकाशित निर्देशिका सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तथा सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र सामाजिक सञ्जालका प्रयोगकर्ताको स्वनियमनलाई प्रवर्द्धन गर्न ल्याइएको सरकारले जनाएको छ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका बनाएको सरकारले उल्लेख गरेको छ।

हेर्नुहोस् निर्देशिकाको पूर्णपाठ:



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत