आइतवार, बैशाख ६, २०८३

प्रतिनिधि सभा बैठकमा रवि लामिछानेको सम्बोधन तय


कान्तिपथ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्। उनी आज दिउँसो २ बजे बस्ने बैठकमा बोल्ने कार्यक्रम तय भएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

रास्वपाको संसदीय दलका नेता बालेन शाह भए पनि बैठकको पहिलो दिन सभापति लामिछानेले नै सम्बोधन गर्ने निर्णय गरिएको हो।

संसद सचिवालयले तयार पारेको कार्यतालिका अनुसार बैठकमा सबै दलका शीर्ष नेताहरूले आफ्नो धारणा राख्नेछन्। हाल रास्वपा संसदको सबैभन्दा ठूलो दलका रूपमा रहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत