बुधबार, बैशाख ९, २०८३

२६ प्रहरी कता गए ?


कान्तिपथ


नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन भएका छन् । कुनै पनि जानकारी बिना नै विभिन्न पदमा कार्यरत २६ जना सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ ।

आफू माताहातका प्रहरी कर्मचारी जानकारी बिना तीन महिना भन्दा बढी समय देखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले सार्वजनिक सूचना निकालेर सम्पर्कमा आउन निर्देशन दिएको छ ।

यसरी सम्पर्कमा नआएका २६ जनाको नाम सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले एक साता भित्र प्रहरी प्रधान कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।

पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभएको भन्दै उनीहरूलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन आज सूचना प्रकाशित गरेका हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत