मङ्लबार, फाल्गुन ८, २०८०

प्रहरीका ५१३ जना असईको सईमा बढुवा र पदस्थापन


कान्तिपथ


नेपाल प्रहरीले एकसाथ ठूलो संख्यामा आफ्ना सहायक निरीक्षक (असई) हरूलाई नायब निरीक्षक (सई) मा बढुवा गरेको छ।

५१३ जना असईहरूकाे सईमा बढुवा भएकाे हाे। बढुवासँगै उनीहरूको पदस्थापन पनि गरिएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुधबारको निर्णयानुसार उनीहरूको बढुवा तथा पदस्थापन भएकाे हाे।

हेरौं बढुवा तथा पदस्थापन सूची :



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत