शनिबार, माघ २६, २०८१

महाराजगञ्ज वृत्तका डिएसपीकाे सरुवा


कान्तिपथ


काठमाडौं । काठमाडौंको महाराजगञ्ज वृत्तका डिएसपी सरुवा भएकाे छ।

त्यहाँ कार्यरत अमर थापा क्षेत्रीको ठाउँमा डिएसपी रबिन्द्र पौडेलको काज सरुवा भएको छ ।

डिएसपी थापा यूएन शान्ति मिसनमा जाने भएपछि उनको काज सरुवा भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत