काठमाडाैं । पौडीलाई खेलिरहेका एकै घरका २ किशोरीहरुलाई खोलाले बगाएर मृत्यु भएकाे छ ।
महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया सपना बुढा र १३ वर्षीया भावना बुढाको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
गाई–बाख्रा गोठाला गएकी किशोरीहरु छामघाटको कुन्टा रहमा पौडी खेल्दै गर्दा बगेर झण्डै ५ सय मीटर टाढा काफलखेत नजिक सपना र करिब ३ किलोमीटर टाढा जडेपिपल नजिक भावनाको शव फेला परेको बताइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ