बुधबार, बैशाख २, २०८३

९० जना पक्राउ


कान्तिपथ


काठमाडौं । बेलायतमा घोर दक्षिणपन्थीको आप्रवासी विरोधी प्रदर्शन हिंस्रक हुँदा शनिबार ९० भन्दा बढी मानिस गिरफ्तार गरिएका छन् ।

प्रदर्शनमा हल, लिवरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपुल र बेलफास्टका पसलहरूमा लुटपाट भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि पनि आक्रमण गरेका थिए ।

प्रधानमन्त्री किएर स्टार्मरले घृणा फैलाउनेमाथि प्रहरीबाट हुने कारबाहीमा पूर्ण समर्थन रहने बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत