शनिबार, भदौ २२, २०८१

मापदण्ड मिचिएको भन्दै व्यापक असन्तुष्टि

१११ जना कर्मचारीको सरुवा, काे कहाँ पुगे ? (सूचिसहित)


कान्तिपथ


काठमाडाैं । कर्णालीमा एकै पटक व्यापक मात्रामा कर्मचारीको सरुवा गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न मन्त्रालय, मन्त्रालय मातहतका कार्यालय, प्रदेश सभा सचिवालय, योजना आयोगदेखि लोकसेवा आयोगसम्मका कार्यालयमा कार्यरत १११ जना कर्मचारीहरूको सुरुवा गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रत्येक वर्षको साउन १ गतेदेखि साउन मसान्तसम्म र विषयगत मन्त्रालय, सचिवालय वा आयोगले प्रत्येक वर्ष भाद्र १–१५ गतेसम्म सरुवा गर्न सक्ने व्यवस्था प्रदेश निजामती ऐनमा गरिएको छ । सोही अनुसार मुख्यमन्त्री कार्यालयको शुक्रबार एकै पटक ठुलो मात्राका कर्मचारीको सरुवा गरिएको हो ।


उक्त मन्त्रालयका कतिपय अनुभवी कर्मचारीलाई मन्त्रालयको आवश्यकता र कार्य मूल्याङ्कनलाई मध्यनजर नगरेर मनलाग्दी तरिकाले सरुवा गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत