बिहिबार, बैशाख २४, २०८३
  • गृहपृष्‍ठ
  • प्रशासन
  • संवैधानिक परिषद् अध्यादेश पुनः राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

संवैधानिक परिषद् अध्यादेश पुनः राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय


कान्तिपथ


सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पुनः जारीका लागि रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले जानकारी दिएका छन्।

यसअघि राष्ट्रपतिले सो अध्यादेश पुनर्विचारका लागि आइतबार सरकारलाई नै फिर्ता पठाएका थिए। सरकारले पुनः सोही अध्यादेश अगाडि बढाउने निर्णय गरेसँगै यस विषयमा राजनीतिक तथा संवैधानिक बहस अझ तीव्र हुने देखिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत