बिहिबार, फाल्गुन १, २०८१

Breaking News: ५८७ इन्सपेक्टरहरु सरुवा, को कहाँ पुगे ? (सूचिसहित)


कान्तिपथ


काठमाडौं । नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज राती १२ बजे इन्सपेक्टरहरुको नामावली सार्वजनिक गरेको हो।

सूचीअनुसार इन्सपेक्टरहरुले तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने छन् ।

सरूवा प्रहरीको सूचि हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् !

https://www.facebook.com/share/p/Qm5Y75duFMYuhCVs



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत