काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको कार्यविभाजन गर्ने भएको छ ।
त्यसका लागि आज दिउँसो १२ अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको ७ सदस्यीय कार्यदलको बैठक बोलाइएको छ ।
असार तेस्रो साता १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गर्न सकेको थिएन ।
बैठकले पार्टीका विभिन्न विभाग, आयोग प्रमुख तथा जनसंगठन, प्रदेश र जिल्ला इन्चार्जको जिम्मा विभिन्न नेताहरूलाई दिने निर्णय गर्नेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ