बुधबार, बैशाख १६, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • ललितपुर जिल्ला अदालतभित्र मोबाइल चोरेको आशंकामा खत्री पक्राउ

ललितपुर जिल्ला अदालतभित्र मोबाइल चोरेको आशंकामा खत्री पक्राउ


कान्तिपथ


काठमाडौँ । ललितपुर जिल्ला अदालतभित्र मोबाइल चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका घर भएका ४६ वर्षीय किसन खत्री छन् ।

खत्रीलाई सिसिटिभी फुटेको आधारमा प्रहरीले पक्राउ गरेकाे हाे ।

खत्रीले यसअघि सेवाग्राहीको दुईवटा मोबाइल चोरेको आशंका छ ।

सेवाग्राही र कानुनी व्यवसायीसँग कुरा गर्दै भिडको मौका छोपेर उनले मोबाइल चोर्ने गरेको सिसिटिभी फुटेजको दृश्यबाट आकलन गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत