मङ्लबार, बैशाख ८, २०८३

डीआईजी बास्तोला अवकाशमा


कान्तिपथ


काठमाडौँ । नेपाल प्रहरीका नायव महानिरीक्षक राजेशनाथ बास्तोला अवकाशमा गएका छन् ।

नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक बास्तोला उमेर हद्दका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

उनी २०५२ कार्तिक २७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

बास्तोलाको अवकाशसँगै प्रहरीमा ८ जना डीआईजीको पद रिक्त भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत