मङ्लबार, मंसिर २५, २०८१

सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौलाको नाम अनुमोदित


कान्तिपथ


सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।

सर्वोच्चका लागि सिफारिस न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदित भएको हो। प्रस्तावित दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेको थियो।

बैठकमा प्रस्तावित न्यायाधीशद्वय कार्ययोजना पेश गरेका थिए । त्यसपश्चात समितिले सर्वसम्मत रुपमा उनीहरुलाई सर्वासम्मत रुपमा न्यायाधीशद्वयलाई सर्वोच्चको न्यायाधीशमा अनुमोदन गरेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत