काठमाडौं। नेपाल सरकारले नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरवन्दी ३० पुर्याउने तयारी भएको छ।
प्रहरीमा अहिले जनपदतर्फ २० र प्राविधिक ७ गरी २७ रहेकोमा जनपदतर्फ ३ दरवन्दी थप गरेर ३० पुर्याउन लागिएको हो।
ट्राफिक, लागु औषध र विमानस्थल सुरक्षा गार्डका लागि ३ वटा दरबन्दी थप गर्न लागेको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ