शनिबार, मंसिर २२, २०८१

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


कान्तिपथ


धनकुटा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका-७ मोतिगडा बस्ने २८ वर्षीय सोमनाथ भन्ने सुजन गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरको छ ।

सुजनले ती किशोरीलाई सुनसरी इटहरीस्थित क्राउन होटल एण्ड लजमा कात्तिक ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुढेबास धनकुटाबाट खटिएको प्रहरीले उनलाई चौबिसे गाउँपालिका-२ टोक्रोम्बास्थित शुक्रबारे बजारबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत