बुधबार, चैत्र २५, २०८२

सुन चाँदीको मुल्य घट्यो


गणेश विक


काठमाडौँ । आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सयले घटेको छ । आज सुन तोलामा एक लाख ४८ हजार ५ ०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि विहिबार सुन तोलामा एक लाख ४९ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेर १७६० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि विहिबार चाँदी तोलाको १७८० मा कारोबार भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत