मङ्लबार, बैशाख ८, २०८३

नेपाल प्रहरीका एआईजी भरत बोहरा अवकाशमा


गणेश विक


काठमाडौँ । नेपाल प्रहरीका (एआईजी) भरत बोहरा अनिवार्य अवकाशमा गएका छन् ।

एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर बोहरा आजबाट अवकाशमा गएका हुन् ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका बोहरा प्रहरी हेडक्वार्टरको प्रदेश समन्वय विभागमा कार्यरत थिए ।

बोहराको अवकाशसँगै एआईजीमा एउटा दरबन्दी रिक्त भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत