काठमाडौँ । नेपाल प्रहरीले १७ प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षकको गत शुक्रबार सरुवा गरेको हो ।
सरुवा हुने एसपीहरुमा अपिलराज बोहरा, एकनारायण कोइराला, कमल थापा, कुमोध ढुंगेल, गौतम मिश्र, दुर्गाराज रेग्मी, नवरत्न पौडेल, प्रजित केसी, भाग्येन्द्र पुरुष ढकाल, भावेष रिमाल, महेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।
त्यस्तै राजन लिम्बू, रामेश्वर कार्की, सन्तोष तामाङ, सुरेशप्रसाद काफ्ले र सुवासचन्द्र बोहराको सरुवा भएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ