काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ९० जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ।
सशस्त्र प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो।
Facebook
X
LinkedIn
WhatsApp