बुधबार, चैत्र १३, २०८१

सत्तारुढ दलको बैठक बालुवाटारमा बस्दै


गणेश विक


काठमाडौँ । सत्तारूढ दलहरूको बैठक आज बस्दै छ ।

बैठक आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा पछिल्ला समसामयिक राजनीति, सरकार सञ्चालन गतिविधि, संसद् अधिवेशन लगायतका विषयहरूमा छलफल हुने जनाइएको छ ।

माघ १८ गते देखि शुरु हुने संसद्को हिउँदे अधिवेशन बारे सत्ता पक्षको रणनीति तय गर्न बैठक बोलाइएको बताइएको छ ।

संसदमा प्रतिपक्षी दलहरु आक्रामक रुपमा प्रस्तुत हुने रणनीति बनाइरहेका हुनाले सत्ता पक्षले त्यसको सामना गर्ने रणनीति बनाइरहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत