काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्तामा अपिलराज बोहोरालाई जिम्मेवारी दिएकाे छ ।
यस अघि नवराज अधिकारी एसएसपीमा बढुवा भएपछि डीएसपी पूर्णिमाकुमारी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।
बोहोरा डीएसपी छँदा काठमाडौं प्रहरी अन्तर्गत रहेर काम गरिसकेका अधिकारी हुन् ।