आइतवार, चैत्र १०, २०८१

एसपी रेग्मीद्वारा पदभार ग्रहण


गणेश विक


नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रमुखको रुपमा प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले कमान्ड गरेका छन्।

नुवाकोट प्रमुखको रुपमा शरुवा भएका रेग्मीले आज कार्यलयमा उपस्थित भई पदभार ग्रहण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले एक कार्यक्रम आयोजना गरि एसपी रेग्मीलाई स्वागत गरिएको थियो ।

उक्त कार्यक्रममा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत