काठमाडौँ । नेपाल प्रहरीको ठुलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई)को सरुवा गरिएको छ ।
जनपद प्रहरी समूहतर्फ ९३४ (असई)हरुको सरुवा गरिएको हो ।
प्रचलित नियमानुसार तलब भत्ता पनि सरुवा गरिएको दरबन्दीबाटै पाउने जनाइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ