आइतवार, असार २९, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • प्रचण्डको अभिव्यक्ति हेर्दा पुन: देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ- राणा

प्रचण्डको अभिव्यक्ति हेर्दा पुन: देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ- राणा


गणेश विक


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं आन्दोलन परिचालन समितीका संयोजक डा. धवल शमशेर राणाले माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन: देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै राणाले प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन  देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ भन्दै यो परिस्थितिमा सम्पुर्ण देशभक्त राजभक्तहरुमा यस्ता अराजक गतिबिधिबाट प्रभावित नभै संयमतापुर्वक आफ्नो अभियान जारी राख्न अनुरोध गरेका छन् ।

उनले भनेका छन्-   

माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन  देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ। यो परिस्थितिमा सम्पुर्ण देशभक्त राजभक्तहरुमा यस्ता अराजक गतिबिधिबाट प्रभावित नभै संयमतापुर्वक आफ्नो अभियान जारी राख्न अनुरोध छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत