काठमाडौं। सर्वोच्च अदालतले नेपाल प्रहरीमा डीआईजी बढुवाका निम्ति एमपीएस कोर्ष अनिवार्यको व्यवस्था तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको छ।
सेना र सशस्त्रमा स्टाफ कलेज भने जस्तो प्रहरीमा मास्टर्स इन पुलिस साइन्स (एमपीएस) उत्तीर्ण भएकाले मात्र एसएसपीभन्दा माथिल्लो दर्जामा बढुवा पाउने व्यवस्था माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ