बुधबार, फाल्गुन ६, २०८२

अमेरिकी डलरको भाउ बढ्दा युरोको भाउ घट्यो

गणेश विक

काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ २० पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ६२ पैसा कायम गरिएको छ ।

यसअघि बुधबार यसको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८२ पैसा कायम गरिएको थियो ।  
आज यूरोपियन युरो एकको खरिदमूल्य १५० रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ १० पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरोको भाउ ६८ पैसाले घटेको छ । बुधबार यसको खरिदमूल्य १५१ रूपैयाँ १२ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ ७८ पैसामा कारोबार भएको थियो ।   
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ७७ कायम गरिएको छ । 
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९६ रूपैयाँ ७६ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा तथा बिक्री दर १९ रूपैयाँ १७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५० पैसा कायम गरेको जनाइएको छ । 
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ८६ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ०३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ ११ पैसा र बिक्रीदर ३१ रूपैयाँ २५ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ०८ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ९९ पैसा र बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रूपैयाँ ७० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
 
सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.

सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत