विज्ञान विषयको मुख्य क्याम्पसको रुपमा रहेको अमृत साइन्स क्याम्पस (अस्कल)मा अनेरास्ववियुले क्रान्तिकारीलाई पराजित गर्दै आफ्नो विरासतमा पुनरागमन गरेको छ । आइतबार भएको स्ववियू निर्वाचनको अन्तिम मतगणनामा अनेरास्वयुको प्यानलैले विजय हासिल गरेको छ । यसअघिको निर्वाचनमा क्रान्तिकारीले नेतृत्व जित्दा रुद्रहरी पोखरेल सचिवमा निर्वाचित भएका थिए ।
अहिले उनै पोखरेलले आफ्नो नेतृत्वसहित संगठनको विरासतलाई पुनरागमन गराएका छन् । गत निर्वाचनमा क्रान्तिकारीले जितेको थियो । पोखरा पीएन क्याम्पसको आज सम्पन्न निर्वाचनको मतगणना जारी छ ।
असकल क्याम्पसमा कसले कति ल्याए मत ?
अनेरास्ववियु
सभापति – रुद्रहरी पोखरेल ६८९
सचिव – गोपाल शाही ६३५
कोषाध्यक्ष – विवेक कोइराला ७२७
नेविसंघ
सभापति – राजु लामिछाने १५७
सचिव – प्रशान्त भट्ट ३४३
कोषाध्यक्ष – सविता महर्जन २८८
अखिल क्रान्तिकारी
सभापति – बिश्राम शर्मा ३६३
सचिव – भोजराज खड्का२३२
कोषाध्यक्ष – अरुणा विश्वकर्मा २४८
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ