सोमवार, कार्तिक २४, २०८२

भारतले आतंकबादी अखडामा गरेको आक्रमण जायज : कांग्रेस


कान्तिपथ


काठमाडौं। भारतले आतंकवादी अखडामा गरेको आक्रामण जायज ठहर गरेको छ।

बुढानिलकण्ठसहित सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकले भारतको सो हमला जायज ठहर गरेको प्रवक्ता प्रकाशशरण महतले जनाए।

नेपाली कांग्रेस आतंकवादको बिपक्षमा छ, उनले भने, आतंकवादी गतिबिधि बिरूद्द भएको आक्रामण जायज छ, उनले भने ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत