मङ्लबार, बैशाख ८, २०८३

पत्नी शोकमा पूर्वमन्त्री लालबाबु पण्डित


गणेश विक


काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबाबु पण्डितलाई पत्नी शोक परेको छ।

लालबाबुकाे पत्नी बिमला महतको गएराति निधन भएको हो।

उपचारको क्रममा आज पत्नीको निधन भएको पण्डितले जानकारी दिए।

उनको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो।  नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरुबीच जनवादी बिहे भएको थियो। 

उनी करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत