सोमवार, फाल्गुन ४, २०८२

नायब महान्यायधिवक्ता घिमिरले दिए राजिनामा


गणेश विक


काठमाडौँ । नायवमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले राजिनामा दिएका छन् । 

 अवकाश अघि नै पदबाट घिमिरेले राजीनामा दिए पछि मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । 

डा घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाशसहित राजिनामा दिएका थिए ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत