विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका टेस्ला तथा स्पेसएक्सका संस्थापक एलन मस्कको सम्पत्ति अहिले झण्डै $500 अर्ब पुगेको छ। अमेरिकी पत्रिका Forbes का अनुसार, यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो व्यक्ति बनेका छन्।
अहिलेको विनिमय दरअनुसार (१ डलर = करिब १४१.८३ रुपैयाँ) मस्कको कुल सम्पत्ति करिब ७० खर्ब ९१ अर्ब ५० करोड रुपैयाँ बराबर हुन्छ।
यससँगै विश्वव्यापी सम्पत्ति र धनाढ्यताको कीर्तिमानमा मस्कले नयाँ रेकर्ड कायम गरेका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ