शनिबार, चैत्र २१, २०८२

काठमाडौं–१ को मतगणना राति १० बजेबाट सुरु हुने


कान्तिपथ


काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को मतगणना राति १० बजेबाट सुरु हुने भएको छ।

मतगणना सहकारी प्रशिक्षण केन्द्र मा सञ्चालन गरिने तयारी गरिएको छ।

निर्वाचन अधिकृत चुरमान खड्का का अनुसार सर्वदलीय बैठकले राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।

उनले सर्वदलीय छलफलपछि मतगणनाको समय तय गरिएको जानकारी दिँदै अब निर्धारित समयमा मतगणना प्रक्रिया अघि बढ्ने बताएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत