शनिबार, चैत्र २१, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • बालेन शाह प्रधानमन्त्री नियुक्त, आजै शपथ र १० मन्त्रीसहित सरकार गठन तयारी

बालेन शाह प्रधानमन्त्री नियुक्त, आजै शपथ र १० मन्त्रीसहित सरकार गठन तयारी


कान्तिपथ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई उक्त पदमा नियुक्त गरेका हुन्।

आजै दिउँसो १२ः३४ बजे शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। सोही दिन मन्त्रिपरिषद् विस्तारको तयारी पनि गरिएको छ।

रास्वपा स्रोतका अनुसार प्रारम्भिक चरणमा १० मन्त्रीको नाम टुंगो लगाइएको छ। जसअनुसार शिशिर खनाल परराष्ट्रमन्त्री, स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, सोविता गौतम कानुनमन्त्री, प्रतिभा रावल सामान्य प्रशासनमन्त्री, सीता वादी महिला, बालबालिका मन्त्री, सुनील लम्लास भौतिक पूर्वाधारमन्त्री, अमरेशकुमार सिंह उद्योगमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जामन्त्री र निशा मेहता स्वास्थ्य मन्त्री बन्ने भएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत