मङ्लबार, चैत्र १७, २०८२

सस्मित पोखरेल शिक्षा तथा खेलकुद मन्त्री


कान्तिपथ


नेपालमा शिक्षा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हाल्न सस्मित पोखरेल तयार भएका छन्। उनलाई नयाँ शिक्षा तथा खेलकुद मन्त्रीको रूपमा नियुक्त गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

सरकार गठन प्रक्रियासँगै मन्त्रिपरिषद् विस्तार भइरहेका बेला पोखरेललाई उक्त जिम्मेवारी दिने सहमति बनेको बताइएको छ। औपचारिक घोषणा भने केही समयमै हुने अपेक्षा गरिएको छ।

शिक्षा तथा खेलकुद क्षेत्र सुधारका लागि नयाँ मन्त्रीको भूमिका महत्वपूर्ण रहने भन्दै सरोकारवालाहरूले अपेक्षा व्यक्त गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत