मङ्लबार, चैत्र १७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • बालेनको शपथ समारोहमा ४ पूर्वप्रधानमन्त्री उपस्थित, ओली र देउवा अनुपस्थित

बालेनको शपथ समारोहमा ४ पूर्वप्रधानमन्त्री उपस्थित, ओली र देउवा अनुपस्थित


कान्तिपथ


नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा चार जना पूर्वप्रधानमन्त्री सहभागी भएका छन्। आज शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको उपस्थिति रहेको थियो।

यद्यपि, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने उक्त समारोहमा सहभागी भएनन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत