काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेताको टुंगो लगाएको छ। पार्टीको निर्णयअनुसार झक्कु सुवेदीलाई दलको नेतामा चयन गरिएको हो।
नवनिर्वाचित नेता सुवेदीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट औपचारिक पत्र प्राप्त भएको जानकारी दिएका छन्। नेकपा राष्ट्रिय सभामा दोस्रो ठूलो दलका रूपमा रहेको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ