बिहिबार, बैशाख १७, २०८३

भारतिय राजदुतलाई बिदाई गर्न दुतावास पुगे देउवा


कान्तिपथ


प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय दूतावास पुगेका छन् ।

उनी नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई बिदाइ गर्न दूतावास पुगेका हुन् । उनी विदेश सचिव भएर भारत फर्कंदै छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत