मङ्लबार, बैशाख ८, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • एसएसपी खनालले समाते ठुलो मात्रामा लागु औषध: इन्जिनियर लिम्बुसहित ३ पक्राउ

एसएसपी खनालले समाते ठुलो मात्रामा लागु औषध: इन्जिनियर लिम्बुसहित ३ पक्राउ


कान्तिपथ


लागु औषध नियन्त्रण ब्युरोले ठुलो मात्रामा लागु औषधसहित आरोपितहरुलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २८१० एम्पुल लागु औषध बरामद भएको ब्युरोका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विकासराज खनालले कान्तिपथलाई बताए । खनालका अनुसार उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भई भैरहेको छ ।

पक्राउ पर्नेमा नबिन श्रेष्ठ, सिभिल इन्जिनियर धुर्ब लिम्बु, जमुना साह तेली रहेका छन् । पक्राउ पर्ने श्रेष्ठ कर्तब्य ज्यान मुद्धामा ८ वर्ष जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । इन्जिनियर लिम्बु कोठामा कम्प्युटर मर्मतको काम गर्दै आएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत