शनिबार, बैशाख २६, २०८३
  • गृहपृष्‍ठ
  • राजनिति
  • एसईई फेल एमालेका मेयर : ससुराको जाँच दिन जाँदा इन्जिनियर ज्वाईं पक्राउ !

एसईई फेल एमालेका मेयर : ससुराको जाँच दिन जाँदा इन्जिनियर ज्वाईं पक्राउ !


कान्तिपथ


रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा-६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।

पक्राउ परेका साह मेयरका ज्वाइ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् । उनको सिम्बोल नं. ३५०३७२८ रहेको छ । प्रेमलाल साह कानु नेकपा एमालेको तर्फबाट ४२९२ भोट ल्याएर मेयरमा निर्वाचित भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत