शुक्रबार, चैत्र २७, २०८२

बागमती प्रदेशले स्थानीय तहमा दियो साढे ७ अर्ब अनुदान


कान्तिपथ


बागमती प्रदेशले स्थानीय तहलाई विभिन्न तीन प्रकारका अनुदान दिने भएको छ। उक्त अनुदानमाफर्त ७ अर्ब ५६ करोड रुपैयाँ अनुदान प्रदान गरिने भएको हो।

आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा तामाङ प्रदेश सभामा बजेट प्रस्तुत गर्दै विनियोजन भएको अनुदानको जानकारी दिएका हुन्।

समानीकरण अनुदान १ अर्ब ६६ करोड, ससर्त अनुदान २ अर्ब ८२ करोड,समपुरक अनुदानमा २ अर्ब ३५ करोड विशेष अनुदान ७३ करोड ७२ लाख रुपैयाँ विनियोजन गरेको उनले जनकारी गराएका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत