शुक्रबार, चैत्र २७, २०८२

बागमतीमा खर्च कटौती : भ्यू टावर, भत्ता र गाडी खरिद बन्द


कान्तिपथ


बागमती प्रदेशले आगामी आर्थिक वर्षमा खर्च कटौतीको योजना ल्याएको छ।

त्यसको लागि आर्थिक मामिला मन्त्री बाहादुर सिंहले भत्ता कटौती र फजुल खर्चहरु रोक्ने योजना अघि सारेका हुन्। शुक्रबार आगामाी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दै उनले कागज खरिद समेत नगर्ने जानाकारी दिए।

त्यस्तैगरी विशेष भत्ताहरु खारेज गर्ने नीति लिएको पनि उनले जानकारी दिए। साथै बागमती प्रदेशमा भ्यूटावर लगायतका अनावश्यक संरचना समेत नबनाउने बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत