मङ्लबार, बैशाख ८, २०८३

नेपाल प्रहरीका ३ एसएसपीको सरुवा, को कहाँ ?


कान्तिपथ


काठमाडाैं । नेपाल प्रहरीका तीन जना (एसएसपी)हरूको सरुवा गरिएको छ।

गृह मन्त्रालयले दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत कन्सुलर प्रहरी एसएसपी उमा प्रसाद चतुर्वेदीलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरेको जानकारी दिएको छ ।

चतुर्वेदीको ठाउँमा प्रदेश प्रहरी कार्यालय सुर्खेत (नेपालगञ्ज) मा कार्यरत एसएसपी संजीव शर्मा दासलाई दिल्ली पठाइएको छ।

यससँगै दासको ठाउँमा प्रहरी प्रधान कार्यालयबाट एसएसपी दिपक बस्नेतको सरुवा गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत