बुधबार, बैशाख १६, २०८३

अभियन्ता गौतममाथि आक्रमण


कान्तिपथ


काठमाडौँ । अभियन्ता पुण्य गौतममाथि आक्रमण भएको छ ।

सोमबार साँझ गोकर्णेश्वर नगरपालिका–८ स्थित बेशिगाउँमा अज्ञात व्यक्तिले उनीमाथि रड प्रहार गरेर भागेका हुन् ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहेका गौतमको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आक्रमणमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत