बुधबार, चैत्र २५, २०८२

सुन चाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?


गणेश विक


आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २२ सयले घटेको छ । आज सुन तोलामा एक लाख ५० हजार ८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुन तोलामा एक लाख ५३ हजारले कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १८४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि शुक्रबार चाँदी तोलाको १८६० मा कारोबार भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत