बुधबार, फाल्गुन ६, २०८२

Breaking News : शिक्षा मन्त्रीमा पन्तको सम्भावना


गणेश विक


काठमाडौँ । शिक्षामन्त्री बिद्या भट्टराईले राजीनामा दिनुभएपछि नयाँ शिक्षा मन्त्रीमा सांसद रघुजी पन्तलाई नियुक्त गर्ने तयारी भएको छ ।

शीतल निवास स्रोतका अनुसार भोलि अपराह्न ४ बजे पन्तको शपथ ग्रहण हुनेछ ।

भट्टराईले ८ वैशाखमा राजीनामा दिएकी थिइन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत